दिप प्रज्वलनमा ३ करोड बढी संकलन

चितवन । माघे संक्रान्तिको अवसर पारेर चितवनकोे देवघाटमा सञ्चालन भएको ३३ करोड दिप प्रज्वलन तथा १ हजार ८ कुम्भ कलश पुजन तथा मकर स्नान महामेलामा ३ करोड १३ लाख १२ हजार ८२ रुपैया आर्थिक संकलन भएको छ । आयोजक विश्व जागरण महाअभियान ट्रष्टले आज देवघाटमा पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण खर्च कटाएर सो रकम वचत … Continue reading दिप प्रज्वलनमा ३ करोड बढी संकलन